प्रदेश

निर्वाचनमा मतदातालाई अत्याधुनिक परिचयपत्र

काठमाडौं, चैत ४ – निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन् । मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ थालिनेछ । तर, आयोग […]

कोरिया पुग्ने युवाको संख्या ४३ हजार भन्दा बढी

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको संख्या ४३ हजारभन्दा बढी पुगेको छ । कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनु […]

आइरन लेडी स् १६ बर्ष अनसन, ९० भोट

फागुन ३०,काठमाडौं – सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन लेडीको उपमा । विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो । सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनी १६ बर्ष अनसन बसिन् र गत अगस्टमा टुङ्याइन् ।राजनीति सुरु गर्ने उदेश्यले पिपुल्स रिसर्जेन्स एन्ड जस्टिस पार्टी खोलिन् । […]

एकाबिहानै काठमाडौं गोङ्गबुमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड

काठमाडौं। २८ फागुन । शनिबार विहानै भारतीय नम्बरप्लेटको गाडीमाथि तोडफोड भएको छ । काठमाडौंको गोङ्गबुमा एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ । सेतो रङको स्कोरपिओमा पछाडी र अगाडीबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।  फुटाइएको गाडीमा नेपालको नक्सा आकारको चित्र समेत देख्न सकिन्छ । […]

पातले लाज ढाकेका निर्वस्त्र वेटर

एजेन्सी । संसारमा विभिन्न प्रकारका रेष्टुरेन्टहरु खुलेका छन् । जहाँ नाङ्गै भुतुङ्गै भएर खाना खानेदेखि लिएर नाङ्गा खाना पस्किने भान्से र खाना बाँड्ने वेटरहरु रहने गरेका छन । यसै सन्दर्भमा स्पेनमा एउटा यस्तो रेष्टुरेन्ट खुलेको छ, जुन धेरै तन्नेरीहरुको लागि स्वप्नील हुन सक्छ । उक्त रेष्टुरेन्टमा जाने महिला तथा पुरुषहरुले त्यहाँका आफुलाई मनपर्ने पुरुष वा […]

जिविस, गाविस र नागरपालिका खारेज, नयाँ संरचना लागू

काठमाडौं, २७ फागुन । नयाँ संरचनाअनुसार मुलुकभरि आइतबारदेखि ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ । सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा स्थानीय तह (गाउँपालिका र नगरपालिका) हुनेछन् । संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला […]

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धः ६ राज्यद्वारा प्रतिबन्ध विरुद्ध मुद्दा दायर

फागुन २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् । ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध […]

भारतीय ज्यादती विरुद्ध माओवादी केन्द्रको आन्दोलन, प्रदेश बन्दको घोषणा

काठमाडौं, २७ फागुन । कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध माओवादी (केन्द्र)ले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । आनन्दबजरामा भारतीय प्रहरकिो गोलीबाट पुनरर्वास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा बन्दको घोषणा गरेको माओवादी केन्द्र नम्बर […]

राज्यले जङ्गबहादुर राणाको श्राद्ध आज गर्दै

२६ फागुन, काठमाडौं । गोविन्द द्वादशीका दिन आज(बिहिवार) राज्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको श्राद्ध गर्ने भएको छ । १९०३ सालमा भएको कोतपर्वका नायक राणाको बाराको पत्थरघट्टामा र्मत्इु भएका राणाको त्रिपुरेश्वरस्थित कालमोचन घाटमा श्राद्ध गर्ने चलन छ । कालमोचन घाटलाई कोतपर्वमा मारिएका भाइभारदारको कालको मोचन गरिएको स्थानका रुपमा मानिन्छ । गुठी संस्थानका वरिष्ठ नेखा सहायक युवराज […]

सिआइएले उपकरणबाट जासुसी गरिहेको खुलासा

फागुन २६,वासिङ्टन – अमेरिकाको केन्द्रिय गुप्तचर संस्था (सिआइए) ले विभिन्न प्रकारका ह्याकिङ उपकरणमार्फत जासुसी गरिरहेको विषयमा हजारौं गोप्य कागजात विकिलिक्सले सार्वजनिक गरेको बिबिसीले जनाएको खबर आजको नागरिकले छापेको छ । स्वतन्त्र रुपमा पुष्टि भइनसकेका ती कागजातले सिआइएले स्मार्ट फोन र कम्प्युटरबाट व्यक्तिगत विवरणहरुमा पहुँच पुर्याउन प्रयोग गरिएको मालवेयर भनिने भाइरस बारेको विवरण दिएको समेत बताइएको […]

 

photo

NOC1-250x300