२०१७ का टप बलिउड हिरोइन

सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए ।

sunny-2

पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् ।

याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । समग्रमा सवैभन्दा धेरै खोजीको सूचीको पहिलो नम्बरमा बाहुबली २ परे पनि बलिउड स्टारहरुमध्ये चाहिँ सन्नी लियोनी नै पहिलो स्थानमा छिन् ।

यो बर्ष अन्य कुनकुन महिला स्टारहरुलाई खोजियो त बलिउडमा ? हेर्नुहोस् सवैभन्दा धेरै खोजीएका सेलिब्रेटीको सूची :

१. सन्नी लियोनी

 

२. प्रियंका चोपडा

३. ऐश्वर्य राय

४. कट्रिना कैफ

५. दीपिका पादुकोण

६. करिना कपुर

७. ममता कुलकर्णी

८. दिसा पटानी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं