मडेरिया – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वकालिन शीर्ष १० अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा उक्लेका छन् ।
मंगलबार राती स्वीडेनविरुद्धको खेलमा गोल गर्दै उनी शीर्ष १० स्थानमा पर्न सफल भएका हुन् ।
रियल म्याड्रिडका स्टारले गत हप्ता हंगेरीविरुद्ध २ गोल गर्दै ७० औँ गोल पूरा गरेका थिए भने मंगलबार स्वीडेनविरुद्धको मैत्रिपूर्ण खेलमा गोल गर्दै गोल संख्या ७१ पुर्याएका छन् । यद्यपि खेलमा पोर्चुगल २–३ गोलअन्तरले पराजित भएको थियो । उनी जमर्नीका मिरोस्लाम क्लोससहित नवौँ स्थानमा रहेका छन् ।
ब्राजिलका पेलेभन्दा मात्र ८ गोलले पछि परेका छन् । युरोपियन फुटबलमा उनी क्लोससँगै तेस्रो स्थानमा पुगेका छन् । उनीअघि फ्रेन्च फुसकास ९८४ गोल० र ९सान्डोर कोस्सीस ९७५ गोल० रहेका छन् ।
उनले ७१ मध्ये ३० गोल घरेलु मैदान गरेका छन् भने २५ घरेलु मैदान बाहिर तथा १० गोल फुटबल प्रतियोगितामा गरेका छन् । यसमध्ये उनले ३ पटक ह्याट्रिक तथा एक पटक ४ गोल गरेका छन् ।उनले १२ पटक दुई गोल तथा ३३ पटक एक गोल गरेका छन् ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले