सन्तानको योजनामाथि अनुष्काको यस्तो शर्त, पूरा गर्लान् त विराट ?

बलिउडमा चक्लेटी अभिनेताको पहिचान बनाएका शाहिद कपुर भर्खरै दोस्रो सन्तानको पिता बनेका छन् । यस अवसरमा उनलाई धेरै बलिउड सेलिब्रेटीहरुले बधाई दिएका थिए । जसमध्ये अभिनेत्री सोनम कपुरको बधाई र शाहिदको प्रतिक्रियाले बलिउडमा निकै ठूलो चर्चा बटुलेको थियो ।

anuska-sharma-768x432

केही महिना अघि विवाह बन्धनमा बाँधिएकी सोनमलाई पनि प्रतिक्रियामा शाहिदले उनबाट खुशीको खबरको अपेक्षा गरेको संकेत दिएका थिए । यद्यपि, सोनमबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया भने आएको छैन । तर यसैबीच सोनमभन्दा केही अघि भारतीय क्रिकेट कप्तान विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अनुष्का शर्माको भने सन्तानको योजनाबारे एउटा चर्चा अहिले बलिउडमा चलेको छ ।

खबरअनुसार सन्तानको विषयमा अनुष्काले विराटसँग एउटा सर्त राखेकी छिन् । अनुष्काले विराटसँग आफ्नो हुनेवाला सन्तानको पालनपोषण आम बालबालिकाको जस्तै होस् र आफुहरुको कामको प्रभाव बच्चामा नपरोस् भन्ने शर्त उनले विराट सामू राखेकी छिन् ।

विराट र अनुष्का नै आफ्नो सन्तान कुनै सेलिब्रेटीको रुपमा नहुर्किउन् भन्ने चाहन्छन् । यसअघि विराटले पनि सन्तानको विषयलाई लिएर यस्तै बयान दिएका थिए ।

उनले यसअघि मिडियासँग सन्तानको योजना गरिरहँदा घरबाट आफ्नो सफलताका झलकहरु दिने मेडल, ट्रफीहरु हटाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं