July 21, 2019

विप्लव नेकपाको उपत्यका  इन्चार्ज  पक्राउ 

विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामा मध्यराती पक्राउ !

 
काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो ईन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाको विशेष टोलीले शनिबार राती १२ बजेर २० मिनेट जाँदा भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो ।महासाखाका एसएसपी सहकुल थापाका अनुसार लामा सहित रोसन तामाङ पनि पक्राउ परेका छन् ।

प्रहरीले विभिन्न स्थानमा भएको बम विष्फोटका घटनामा विप्लव नेकृत्वको नेकपाका नेताहरुलाई पक्राउ गर्दै मुद्दा चलाउँदै आएको छ ।

यसअघि ललितपुरको नख्खु स्थित एनसेलको मुख्यालयमा भएको बम विष्फोट माइला लामाकै निर्देशनमा भएको प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक