रजनीकान्तको २.० को ट्रेलर रिलिज (भिडीयो)

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० को ट्रेलर रिलिज भएको छ । रजनीकान्तको सुपरहिट फिल्म रोबोटको सिक्वेल यो फिल्म बलिउडकै सबैभन्दा ठूलो बजेटको फिल्म हो । 

फिल्ममा अक्षय कुमार खलनायक हुनेछन् । अक्षय कुमार यो फिल्ममा एक जिनियस वैज्ञानिकको भूमिकामा देखिँदैछन् । ट्रेलरमा अक्षयले सेलफोन राख्ने हरेक मान्छेलाई हत्यारा सम्झिन्छन् र उनीहरुको सेलफोन खोस्छन् । फिल्ममा रजनीकान्तको रोबोट चिट्टीको दोस्रो संस्करण देख्न पाइनेछ । 

हेर्नुहोस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं