यस फिल्ममा पसिनासँगै रगत बगाइन् कंगनाले, चोटमा लगाउनुपर्‍यो १६ टाँचा

फिल्म ‘मणिकर्णिका’ इतिहासकी प्रख्यात महारानी झाँसीकी रानीको भूमिकामा देखिएकी अभिनेत्री कंगना रनावतले यो फिल्मका लागि कठोर परिश्रम गरेकी छिन् । उनको परिश्रम एकदमै सराहनिय यो मानेमा छ कि उनले यस फिल्मका लागि पसिनाको साथै रगत पनि बगाएकी छिन् ।

kanganana-ranaut-768x434

कंगनाले एक अन्तरवार्तामा फिल्मको छायांकनको दौरान उनको शिरमा तरवारको चोट लागेको बताइन् । यसकारण उनको छायांकन पनि रोकिएको थियो । अस्पतालमा पुगेपछि उनको चोटमा १६ वटा टाँचा लगाइएको थियो ।

चोटका बावजूद पनि कंगनाले फिल्मलाई पुरा गर्न कुनै कसर बाँकी राखिनन् । फिल्म मणिकर्णिकामा कंगनाको लुक्स अहिले निकै चर्चामा छ । कंगना फिल्ममा एउटा विरगंनाको भूमिकामा देखिन पाएको सौभाग्य ठानेको बताउँछिन् । आफुले झाँसीकी रानीजस्तो विरंगनाको जीवनकहानी बुझ्नलाई धेरै मेहेनत गरेको बताउँछिन् ।

चोट लागेपछि आफुलाई विरगंना हुनुको पीडा थाहा भएको बताइन् । वास्तवमै यो फिल्मले कंगनालाई धेरै नै प्रेरणा दिएको छ । यी सबै कारण नै उनले फिल्म गर्न सहमति दिएकी थिइन् । फिल्म २५ जनावरी, २०१९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं