ब्राजिलको पहिलो जित, खेलको अन्तिममा दुई गोल

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – विश्वकप समूह ‘ई’ को तेस्रो खेलमा ब्राजिलले कोष्टा रिकालाई २-० ले हराएको छ ।

खेलभरी रक्षात्मक खेलेको कोष्टा रिकाका लागि उसका गोलकिपर केलर नाभासले आकर्षक खेल पस्केका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

अन्त्यतिर काउन्टर अट्याकमा ब्राजिलका लागि नेयमारले गोल गर्दै स्कोर २-० पारेका थिए । पहिलो खेल कोष्टा रिका सर्वियासंग १-० ले हारेको थियो । ब्राजिलको भने २ खेलबाट ४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।