बाबुलाई छाडेर प्रेमिकासहित नयाँ घर पुगे बरुण

बलिउडमा एकपछि अर्को हिट फिल्म दिएका बरुण धवनले हालै मुम्बाईको बान्द्रा इलाकामा नयाँ घर खरिद गरेका छन् । उक्त घरको ओपनिङमा धेरै सेलिब्रेटिसँगै उनकी प्रेमिका भनिएकी नताशा दलाल पनि देखिएकी थिइन् । बरुणले आफ्नो बुवा डेविड धवनको घर छोडेर प्रेमिकाको साथमा नयाँ घरमा बस्न शुरु गरेका भारतीय सञ्चार माध्यमले लेखेका छन् ।bollyhood-4चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै अभिनेत्री आलिया भट्टसँग उनको बढ्दो सामिप्यताको कारण उनी र उनकी प्रेमिका भनिएकी नताशाबीच मनमुटाब शुरु भएको थियो । त्यसका साथै सुटिङको व्यस्तताको कारण पनि उनी नताशालाई समय दिन सकिरहेका थिएनन् ।

यस्तो अवस्थामा उनले बुवा डेविडको घर छोडेर नताशालाई ज्यादा समय दिन नयाँ घरमा उनीसँगै सिफ्ट भएका हुन् । बरुणको बुवा डेविडले उनीहरुको लिव इन रिलेशनशिपमा बस्ने चाहनालाई अस्विकार गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।

बरुण र नताशा दुबै बाल्यकालदेखिका साथी हुन् । उनीहरु एकै स्कूलमा पढेका हुन् । दुवै धेरैपटक कयौं कार्यक्रमहरुमा एकैसाथ देखिएका छन् तर आधिकारीकरुपमा उनीहरुले आफ्नो सम्बन्धबारे खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं