कमेडी जनराको फिल्म पति पत्नी अर वो ले राम्रो रिभ्यु पाएको छ ।
कात्र्तिक आर्यनको यस फिल्मले बक्स अफिसमा राम्रै कमाई गर्ने अपेक्षा गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्मका केही शब्दहरुका कारण विवादमा पनि परेको थियो ।
तर, ती शब्दहरु हटाइएपछि फिल्मलाई रिलिजका लागि अनुमति दिइएको थियो ।
अन्य कलाकारहरुमा भुमी पेडेकर, अनन्या पाण्डे रहेका छन् । समिक्षकहरुका अनुसार लामो समयपछि कमेडी फिल्मले यति राम्रो रिम्यु पाएको बताएका छन् ।
प्राय कमेडी फिल्ममा देखिने आर्यनले यस फिल्ममा श्रीमानको भुमिका गरेको छन् । यसअघि रिलिज भएका उनका फिल्महरुले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएका थिए ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको