फिफाले सार्वजनिक गर्‍यो विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो (भिडियोसहित)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ भिडियो गीत सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको भिडियो गीतको शीर्षक ‘लिभ इट अप’ रहेको छ ।

fifa_ronaldino

१५ दिनअघि नै अडियो सार्वजनिक गरे पनि फिफाले शुक्रबार मात्र भिडियो सार्वजनिक गरेको हो । अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएको गीतमा विल स्मिथ र यरा इन्टनेरफीको पनि साथ रहेको छ ।
गीतमा ब्राजिलका पूर्व फुटबलर रोनाल्डिन्होले गायकको साथमा फुटबल कौशल देखाएका छन् ।हेर्नुहोस् भिडियो-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको