प्रदेशले दिने बिदा अब प्रदेशभर लागू हुने

काठमाडौं, चैत २८ : प्रदेश सरकारले दिने सार्वजनिक बिदामा अबदेखि प्रदेशभित्र रहेका सबै कार्यालय बन्द हुने भएका छन्।

मन्त्रिपरिषद बैठकले प्रदेशभित्र केन्द्र सरकार मातहत रहेका कार्यालय पनि प्रदेशले दिने बिदामा बन्द हुने निर्णय गरेको हो।

बिहिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकाको हकमा भने प्रदेशले बिदा दिएका दिन गृहमन्त्रालयले गर्ने निर्णयअनुसार बिदा हुने/नहुने बताए।

यसअघि प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले मानेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक