मंसिर ७, काठमाडौं : पाकिस्तानको ओराकजाई ट्राइबल जिल्लास्थित कलाया बजार क्षेत्रमा शुक्रवार भएको बम विस्फोटनमा २५ जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार, यो आत्मघाती आक्रमण हो र एक इमामाबाडानजिक भएको हो । घाइतेहरूलाई कोहतमा रहेको केडीए टीचिङ अस्पताल लगिएको छ ।
सुरक्षा स्रोतले बताएअनुसार, उद्धार र खोजी कारवाही चलिरहेको छ ।
प्रधानमन्त्री इमरान खानले तल्लो ओराकजाई क्षेत्रमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।
आजै कराँचीमा रहेको चिनियाँ वाणिज्य दूतावासमा आतंकवादी आक्रमण हुँदा दुई सुरक्षाकर्मी र दुई आतंकवादी गरी चारजनाको मृत्यु भएको हो ।
एजेन्सी
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण