पाँच महिनाको सरकारको यस्ता छन् उपलब्धि कार्यहरू, सिन्डिकेट अन्त्यदेखि सुन तस्करी नियन्त्रणसम्म

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पाँच महिने कार्यकालमा भएका कामकारवाही सार्वजनिक गरेको छ । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदम लगायतका उपलब्धि उल्लेख गरिएको छ ।

त्यसैगरी विकास निर्माणको ढिलासुस्त हटाउने कदम, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता लगायतका उपलब्धि पनि सरकारले उल्लेख गरेको छ ।

“यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरि देशभर एकैसाथ रुट परमिट खुला गरिएको छ,” वर्तमान सरकारका पाँच महिना शीर्षकमा प्रकाशित पुस्तकमा भनिएको छ,“यातायात व्यवस्था विभाग र मातहतका कार्यालयहरुबाट समेत सेवाको पञ्जिकरण गर्ने कार्य भैरहेको छ ।”

त्यसैगरी सुन तस्करीमाथि थालिएको कारवाहीबाट संगठित अपराधको सञ्जाल भत्काउने कार्यमा सफलता मिलेको उल्लेख गरेको छ ।

यस्ता छन् सरकारका उपलब्धि  :- 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक