दीपिका पादुकोण बनिन् विश्वको प्रभावशाली बलिउड सेलेब्रेटी

बलिउड नायिका दीपिका पादुकाण टाइम म्यागजीनको यो वर्षको १०० प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएकी छन् । बलिउडबाट उनलाई मात्र

deepika-padukone_147383176600

यो सम्मान प्राप्त भएको छ।म्यागजीनले हउिउड अभिनेता विन डिजललाई उद्धृत गर्दै दीपिकाको परिचय दिइएको छ। जसमा डिजलले लेखेका छन्, ‘दीपिका पृथ्वीमा सबैभन्दा शानदार व्यक्तित्व हो। उनको लगन र केमेष्ट्री विचित्रको छ।’ विन डिजलले दीपिकालाई कहिल्यै नहार्ने मिजासकी भन्दै तारिफ गरेका छन्।

दीपिकाले विन डिजलसँग एक्स एक्स एक्स रिर्टन अफ जेण्डर केज मा काम गरेकी थिइन्।टाइम म्यागजीनद्वारा प्रत्येक वर्ष जारी गरिने यो सुचिमा श्वभरका यस्ता १०० व्यक्तिलाई समावेश गरिन्छ, जो आफ्नो पेशा वा व्यक्तित्वले धेरैलाई प्रभावित पार्न सक्ने क्षमता राख्छन्। अमेरिकी राष्ट्रपतिदेखि राजनेता, व्यापारी, खेलाडी र कलाकार यो सूचीमा अटाउँछन्। र यो सूचीमा स्थान पाउनुलाई आफूलाई भाग्यमानी ठान्छन्। दीपिकाको यो उपलब्धीलाई प्रियंका चोपडाले वधाइ दिएकी छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं