‘ठग्स अफ हिन्दुस्तान’मा अमिताभ बच्चनको खतरनाक लुक्स

बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ ।

अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो । फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर ह्याण्डलबाट सेयर गरिएको छ ।

हरियो रङको पगरी ,हातमा तरबार सहित समुन्द्री जहाजमा अमिताभलाई प्रस्तुत गरिएको छ । यसराज प्रोडक्सनको ब्यानरबाट निर्मित यस चलचित्रमा अमिताभ अमिर खानको पिताको भूमिकामा देखा पर्ने छन् ।

विजय कृष्ण आचार्यको निर्देशन रहेको यस चलचित्रलाई २०० करोड बजेटमा निर्माण गरिनुका साथै एक्सन सिनमा बढी खर्च भएको बताइएको छ l अमिताभ र अमिरको अलावा चलचित्रमा कैट्रीना कैफ,फतिमा साना सैख लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ l

‘ठग्स अफ हिन्दुस्तान’ १८३९ को नोबेल (ठग अफ कन्फेसन्स अफ ठग)मा आधारीत सत्य कथा हो । आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं