करण जोहरका कारण भन्सालीको फिल्मबाट ‘आउट’ भइन् आलिया

दीपिका पादुकोण र रणवीर सिंहका साथ ३ वटा सुपरहिट फिल्म निर्माण गरीसकेका निर्देशक सञ्जय लीला भन्सालीले यस पटक भने दीपिका नभइ अभिनेत्री आलिया भट्टका साथ फिल्म निर्माण गर्ने सोच बनाउँदै आलिया कहाँ पुगे । तर सञ्जयको यस प्रस्तावलाई अभिनेत्री आलिया भट्टले भने अस्वीकार गरिदिएकी छिन् ।  

अहिले भन्सालीले आफ्नी उनै पुरानी अभिनेत्री दीपिका पादुकोणलाई उनको अब बन्ने पिरियड ड्रामा फिल्मका लागि साइन गरिसकेका छन् । यता आलिया भट्टले सञ्जयको फिल्ममा काम नगर्नुको कारण बनेका छन् निर्देशक तथा निर्मता करण जोहर । करण जोहरका कारण आलियाले भन्सालीको फिल्ममा काम गर्नबाट बञ्चित हुनुपर्‍याे । 

आलियाले करण जोहरको फिल्म ‘कलंक’ मा काम गरिरहेकी छिन । उनी सञ्जय लीला भन्सालीको फिल्ममा पनि काम गर्न चाहन्थिन् तर करण जोहरले फिल्म ‘कलंक’को घोषणा सञ्जयको फिल्मसँगै गरिदिएपछि आलिया दुविधामा परिन् । आफूलाई बलिउडमा स्थापित गराएका करण जोहरको फिल्मका कारण आलियाले काम गर्ने चाहाना हुँदाहुँदै पनि भन्सालीको प्रस्ताव अस्विकार गरिदिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं