July 17, 2019

एकैदिन यी तीन सुपरस्टारका फिल्म रिलिज हुँदै

बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् ।

त्यस्तै अक्षय कुमारको फिल्म मिसन मंगल पनि सोही दिनमा रिलिज हुँदैछ ।

यी दुई फिल्मलाई टक्कर दिन जोन अब्रहामको फिल्म बाट्ला हाउस पनि अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्म ‘साहो’को सुटिङ सकिएको छ ।’

अन्तिम एक्सन सुटका लागि साहोले आबुधाबी लोकेशन रोजेको थियो ।

अन्ततः फिल्म रिलिजको दिन कुरेर बसेको छ । फिल्म ‘साहो’ सँगै अगस्ट १५ मा अक्षयको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाट्ला हाउस’ सँगै लाग्दैछन् ।

यी तीन फिल्म ठुलो बजेट लगाएर निर्माण गरिएका फिल्महरु हुन् ।

एकै दिन रिलिज हुँदा बक्स अफिसमा ठुलो धक्का लाग्ने अनुमान गरिएको छ । समिक्षकहरुका अनुसार यी तीन फिल्मले ठुलो जोखिम मोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं