आइपिएलको फाइनल म्याचमा कट्रिनाको धमाकेदार प्रस्तूति दिने

कट्रिना कैफ बलिउडकी रुचाइएकी अभिनेत्रीमा पर्छिन्। कट्रिना आइपिएलमा याे वर्ष आफ्नो धमाकेदार प्रस्तूतिका साथ आउने भएकी छिन्।

उनले सन् २०१६ मा आइपिएलमा आफ्नो प्रस्तूति दिएकी थिइन्। आइपिएलको समापन समारोहमा कट्रिनाको प्रस्तूति जम्मा १० मिनेटको मात्र हुनेछ।

मार्च २७ फाइनल म्याच रहेको छ जसमा उनले आफ्नो ब्लकबस्टर गीत ‘स्वाग से स्वागत’ मा नाच्ने छिन् भन्ने खबर छ।

उनको छोटो प्रस्तूतिलाई अहिलेसम्मकै धेरै रकम प्रस्तावित गरिएको समाचास्रोतले जनाएका छन्।

२ वर्षअघिको उट्घाटन समारोहको प्रस्तूति दर्शकहरुले निकै मनपराएका थिए।

उनलाई स्पोर्ट लिग प्रस्तूतिमा सबैभन्दा बढी खोजिएको कलाकार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं