एकैपटक ३ सय २ इन्स्पेक्टरको सरुवा

nepal-police-logo_SHQRa6P8Vw

१३ कात्तिक, काठमाडौं । सरकारले एकैपटक ३ सय २ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।

निर्वाचन आचारसंहित विपरित प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकको सरुवा गरेको हो । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आचारसंहित लागू भएपनि प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरुवा गर्नुपरेको जनाएको छ ।

यहि कात्तिक महिनादेखिको तलव भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक