पशुपतिनाथको मन्दिर खुला गरिँदै

काठमाडौँ, भदौ १८ गते । पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरीलगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी