संसद बैठकमा सभामुखको निर्णयकाे आलोचना गर्न नपाइने नियमावलीमा व्यवस्था

काठमाडौं, भदौ २४ गते ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आजको संसद बैठकमा रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को उपनियम (ख) र (ग) अध्ययन गर्न एमाले सांसदहरुलाई चेतावनी दिनुभएको छ । बैठक अवरुद्ध गर्ने उद्देश्यसाथ एमाले सांसदहरुले नाराबाजी चर्काउनुभएपछि