प्रचण्ड र माधव नेपाललाई तह लगाउछौं : महेश बस्नेत

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूहरुको स्पष्ट बाटो भनेको चुनाव नै भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई जतिसक्दो चुनावमा मुलुकलाई लैजानको लागि आग्रह गरेका छन् । आज आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै उनले अहिले नागरिक समाज, बुद्धिजीवीहरुले पनि केपी ओली