‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’नेपालको प्रश्न, अमेरिकाको जवाफ (पूर्णपाठसहित) :

  काठमाडौं,२४ भदौ।एमसीसी परियोजनाबारे बुझ्न भन्दै एमसीसीकी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तय भएपछि अर्थ मन्त्रालयले सम्झौताबारे उठेका प्रश्नहरुबारे प्रष्ट पार्न माग गरेको थियो ।बुधबार त्यसको जवाफ दिएको एमसीसीले यस परियोजना सैन्य प्रयोजका लागि नभएको उल्लेख गरेको छ ।कानुनी शासन, जनतामाथि लगानी र आर्थिक स्वतन्त्रताजस्ता लोकतान्त्रिक मूल्यप्रति कटिवद्ध देशहरुको आर्थिक