कोशी नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको प्रत्यक्ष संलग्नता : ओली

 जेठ २६, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएका छन् ।बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको बताएका हुन् । ‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता