प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच के कुरा भयो ?

फागुन ४ काठमाडौं–    चुनावको   मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार फागुन ८ गतेसम्म सरकारले चुनावको मिति घोषणा गर्दैछ । यस अघि सरकारले आयोगलाई पत्र लेखेर चुनावको तयारी थाल्न निर्देश गरेको छ । ‘आइतवार वा