सिंगापुरविरुद्ध नेपाल २२ रनले विजयी

६ साउन, काठमाडौं । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेट छनौटमा नेपालले सिंगापुरविरुद्ध २२ रनको कठिन जित दर्ता गरेको छ । पहिलो खेलमा सजिलै ४ विकेटले हराएको घरेलु टोलीलाई आज हराउन नेपाललाई निकै हम्मे पर्यो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६ दशमलब ५ ओभरमा