निर्मला पन्तको हत्या सम्बन्धी छानबीन समितिको प्रतिवेदन सार्बजनिक (पूर्णपाठ)

         काठमाडौं २२ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या सम्बन्धमा बनेको उच्च स्तरिय छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेको छ । कारागार व्यवस्थापन विभागका निर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्च स्तरिय छानबीन समितिले तयार पारेको प्रतिवेदन आइतबार  सार्वजनिक गरेको हो । प्रतिबेदनले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा लापरबाही