राष्ट्रपति र उपराष्ट्रपति छठ पूजाका लागि कमलपोखरीमा

     काठमाडौँ, कात्तिक २८। छठ पर्वका अवसरमा काठमाडौंकााे कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका छन् । राष्ट्रपति भण्डारीले  अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजार्चना गरेका हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व