सरकारलाई खबरदारी गर्न गगन थापाको आग्रह

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बोल्नु पर्ने प्रतिपक्षी दल नबोल्ने र नबोल्नु पर्ने सत्ता पक्ष बोलेर मुलुक अधोगतितर्फ धकेलिदै गएको बताएका छन् । नेपाल प्रेस यूनियन रासस प्रतिष्ठानको तेस्रो अधिवेशन उद्घाटन समारोहमा नेता थापाले मुलुक अधोगतितर्फ धकेलिनबाट जोगाउन सञ्चार जगतले दलहरुलाई सचेत गर्नुपर्ने अवस्था आएको बताए ।  ‘‘बोल्नुपर्ने प्रतिपक्षी