यि सातवटा महाभुल जस्ले संसद विघटनसम्म पुर्यायो

काठमाडौँ, ५ पौष । आज नेपाल सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदलाई विघटन गर्नुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण संसद नै विघटनको अवस्था सिर्जना भएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपालको गुटले सरकारलाई हात खुट्टा