May 11, 2017

प्रचण्ड–झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ

vari-mat-150x150काठमाडौं– स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृहिजल्ला चितवन पुगेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बनेपछि भरतपुर महानगरपालिकामा भारी मतले जितिने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासहित चितवन गएका प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई झिने मतले जित्ने सुविधा नभएको पनि बताए ।

‘काँग्रेस र माओवादीबीचको गठबन्धन भएपछि जे चर्चा परिचर्चा भए, ती आफ्नो ठाँउमा छन् । अहिले काँग्रेस र माओवादीका शीर्ष नेता आएर यति अपिल गरेपछि अव हामीलाई झिनो मतले जित्ने छुट छैन । अत्याधिक बहुमतल जित्नुपर्छ । लहर सिर्जना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

गठबन्धन अनुसार भरतपुर महानगरपालिकामा काँग्रेस र माअ‍ोवादीबीच तालमेल बनेको छ । माओवादीका रेणु दाहाल मेयर र काँग्रेस पार्वती शाह उपमेयरका उम्मेद्वार छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको