May 3, 2017

हेलिकप्टरमा मेयरका उम्मेदवार

बैशाख २०, चितवन – उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए । आजको नागरिकमा यो खबर छ ।

सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट

हेलिकप्टरमा भरतपुर ओर्लिए ।

सोमबार साँझसम्म भरतपुर मेयरमा मिलनबाबु श्रेष्ठ र उपमेयरमा मिना खरेलको चर्चा चुलिएको थियो ।

तर हेलिकप्टरबाट ओर्लिएका दिनेश कोइरालाले मेयरमा र पार्वती शाहले उपमेयरमा मनोनयन दर्ता गराए । अघिल्लो

साँझ मिलनबाबु श्रेष्ठले नै हेलिकप्टर बुक गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका