काठमाडौं, २० चैत । शान्तिपूर्ण धर्नाको क्रममा प्रहरीद्वारा पक्राउ गरिएका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।
पुलिस क्लबभित्रै शान्तिपूर्ण धर्नामा रहेका भट्टराई लगायतका नेताहरुलाई प्रहरीले माथिको आदेश भन्दै दुर्व्यवहार गरेको भट्टराईका निजी सचिव विश्वदिप पाण्डेले जानकारी दिए । आइतबार साँझ प्रहरीले माथिको आदेश भन्दै ‘तपाईंहरु रिहा हुनुभएको छ, जान सक्नुहुन्छ’ भनेका थिए । पाण्डेका अनुसार डा.भट्टराईले ‘हामी प्रहरी हिरासतभित्रैबाट माग पूरा गराउँछौं’ भनेर जवाफ दिएका थिए ।
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध