नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका र नगरपालिकामा पर्नुभयो ?

1968560936-700x411 (1)काठमाडौं, २८ फागुन । शुक्रवार स्थानीय विकास मन्त्री कमल थापाले गाउँ विकास समितिहरुको संरचना भंग भएको घोषणा गरेका छन् । शुक्रबार नै राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ ।

राजपत्रमा प्रकाशित भएपछि साविकका गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति विघटन भएका छन् ।

अब नयाँ संविधान अनुसार गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति रहे

को स्थानीय तह गठन भएका छन् ।
नयाँ स्थानीय तहअनुसार तपाईं कुन गाउँपालिका/नगरपालिकामा पर्नुभयो ?
यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने