२६ फागुन, काठमाडौं । गोविन्द द्वादशीका दिन आज(बिहिवार) राज्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको श्राद्ध गर्ने भएको छ । १९०३ सालमा भएको कोतपर्वका नायक राणाको बाराको पत्थरघट्टामा र्मत्इु भएका राणाको त्रिपुरेश्वरस्थित कालमोचन घाटमा श्राद्ध गर्ने चलन छ ।
कालमोचन घाटलाई कोतपर्वमा मारिएका भाइभारदारको कालको मोचन गरिएको स्थानका रुपमा मानिन्छ । गुठी संस्थानका वरिष्ठ नेखा सहायक युवराज रेग्मीका अनुसार ब्राह्मण गोविन्द्र प्रसाद कोइरालाई श्राद्धकर्ताका रुपमा बुधवार गराई एकछाकी राखिएको छ ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं