४ चैत,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।
उपाध्यक्ष समेत रहेका तामाङलाई शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उपनेता बनाउने निर्णय गरेको हो ।
यस्तै संसदीय दल विधान पनि तयार पारेकोबारे बैठकमा जानकारी गराइएको तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे पछि बस्ने बैठकमा छलफल गरिने राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा