२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको छ।सर्वोच्चले प्रधानमन्त्रीको नाममा निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो भन्दै कारण देखाउ आदेश जारी गरेको छ।
दाहालले द्वन्द्वकालमा मारिएका पाँच हजारको जिम्मेवारी लिने भन्दै दिएको अभिव्यक्तिलाई आधार बनाई प्रक्राउ गरी अनुसन्धानको माग गदै सर्वोच्चमा दुई वटा रिट दायर भएका थिए।
सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका दाहाललाई सोधेको छ फौजदारी कसुरमा तपाईंलाई किन मुद्दा नचलाउने ? सर्वोच्चले रिटलाई अग्राधिकार दिएकोमा पिडितहरुले सर्बोच्चले न्याय दिनेमा विश्वास व्यक्त गरेक छ्न ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा