२६ फागुन ,काठमाडौं । श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएका छन् । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरका सबै जहाज ग्राउन्डेड गराएको हो ।
घटनाको छानबिन गरिरहेको प्राधिकरणले छानविन नसकिएसम्म जहाज ग्राण्न्डेड रहने जनाएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । इन्जिनमा समस्या देखिएका कारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा