अहिलेको माओवादी नेतृत्व आलुवारीको बॅुख्याचा जस्तो : एमाले नेता बास्कोटा

१७ फागुन, काठमाडौं । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिलेको माओवादी केन्द्रको नेतृत्वलाई आलुवारीको बॅुख्याचाको संज्ञा दिएका छन ।

बुधबार आफ्नो फेसबुक मार्फत एमाले नेता बास्कोटाले माओवादी केन्द्रको अस्थिर नेतृत्वलाई यस्तो संज्ञा दिएका हुन ।

माओवादीको संगठनात्मक अस्तित्व जीवीत छ । र,अझै केही हिउद सम्म रहने छ । तर एउटा कम्युनिष्ट पार्टीका रूपमा उस्को राजनीतिक औचित्य भने सकिएको बास्कोटाको भनाइ रहेको छ ।

अहिलेको केवल आलुवारीको बॅुख्याचा जस्तो नेतृत्वले माओवादी कार्यकर्ताहरुको भविस्य समेत बर्बाद पारेको भन्दै। उनले माओवादी कार्यकर्ताहरुलाई सम्झदै लेखेका छन तिमी धरान म भएं चितौन….!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा