३ फागुन, काठमाडौं । यसवर्षको महाशिवरात्रीमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी हिन्दूहरुको आराध्यदेव पशुपतिनाथ आउने भएका छन्।
पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो। यसवर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उनी सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लागेका हुन्।उनी बिहीवार पशुपतिनाथ मन्दिर आइपुग्ने जनाइएको छ।
जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी तीन वर्षपछी तिनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन। उनको सुरक्षालाई लिएर भारतीय दूतावासले सरकारसँग समन्वय गरिरहेको भारतीय राजदुतावासले जनाएको छ । नेपाललाई हिन्दुराज्य बनाउनुपर्ने धारणा राख्दै आएका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामीको नेपाल भ्रमणले नेपाली हिन्दुवादी संगठननहरु उत्साहित भएका छ्न ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा