दुई दिने औपचारिक भ्रमणका लागी भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौंमा

१ फागुन , काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन । दुई दिने औपचारिक भ्रमणका लागी क्वात्रा सोमबार काठमाडौं आइपुगेका हुन ।

होटल याक एन्ड यतिमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सहभागी हुन क्वात्रा नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय वायु सेनाको जहाजमा त्रिभुवन विमानस्थलमा उत्रिएका क्वात्रालाई परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदुत नवीन श्रीबास्तबले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा