१३० औं माओ जयन्तिको अवसरमा ‘क्रान्तिकारी कम्युनिस्ट लिग नेपाल’ गठन


१३ पुस,काठमाडौं । १३० औं माओ जयन्तिको अवसरमा ४ कम्युनिस्ट घटकहरुले एकता गर्दै क्रान्तिकारी कम्युनिस्ट लिग नेपाल गठन गरेका छन ।

सोमबार माओ जयन्तिको अवसरमा राष्ट्रिय जनसरोकार केन्द्र, नेपाल , नेकपा (मालेमा केन्द्र), राष्ट्रिय जनाधिकार पार्टी नेपाल र राष्ट्रिय समाजवादी पार्टी,नेपालको एकता पश्चात् क्रान्तिकारी कम्युनिस्ट लिग गठन गरिएको ४ वटै घटकका प्रमुखहरूले हस्ताक्षर गरि सार्वजनिक गरिएको एक बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

“कम्युनिस्ट आन्दोलनमा हावी रहेको शंसोधनवादी र क्रान्तिकारी पंक्तिबिच कित्ताकट नगरी सबैलाई कम्युनिस्ट देख्नुनै नेपाली क्रान्तिको मुल समस्या बन्न गएको र नेपालका क्रान्तिकारी पंक्ति र संसोधनवादी पंक्तिमा आएको फुट र विभाजनले श्रमजीवी जनतामा ठुलो निराशा पैदा भएको र यो निराशालाई आशामा बदल्न क्रान्तिकारिहरुले सचेततापुर्वक पहलकदमी लिनुपर्ने समय आएको र संसोधनवाद विरुद्ध निर्मम प्रहार गरेरमात्रै जनपंक्तिलाई भ्रममुक्त गर्दै श्रमजीवी जनताका न्यायोचित मुद्दाहरु र उनिहरुमाथिको दमन उत्पीडनबाट सदाको लागी मुक्त गर्ने महान उद्देश्यका साथ क्रान्तिकारी कम्युनिस्ट लिग नेपाल गठन गरिएको नेकपा (मालेमा केन्द्र) का महासचिव एवं नवगठित क्रातिकारी कम्युनिस्ट लिग नेपालका प्रमुख नेता नाम्ग्गेल मोक्तानको भनाइ रहेको छ ।”   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका