माओवादी कार्यकर्ताबाटनै गठबन्धनको उम्मेदवार विरोध खतिवडामाथी हातपात

२२ कार्तिक,काठमाडौं । चुनावी प्रचारप्रसारका क्रममा घरदैलोमा हिंडेका पूर्वमन्त्री विरोध खतिवडालाई माओवादी कार्यकर्ताबाटै हातपात भएको छ । 

खतिवडालाई  हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्का नाम गरेका माओवादी कार्यकर्ताले  गाडीबाट ओर्लनेबित्तिकै हातपात गरेका हुन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका खतिवडामाथि चुनावी सभामा जाने क्रममा मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा कुटपिट भएकाे हाे । 

अहिले कुटपिट गर्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनले किन कुटपिट गरे भन्ने खुलेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा