जसपामा ब्यापक अन्तरबिरोध केन्द्रीय सदस्य साह पार्टी बाट निलम्बित


२९ असोज,काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय सदस्य कृष्ण शंकर साहलाई केन्द्रीय समिती बाट निलम्बित गरेको छ ।

असोज २१ गते महोत्तरी क्षेत्र नं ३ को क्षेत्रीय कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्ण शंकर साह लगाएतका केही ब्यक्तिहरुबाट भएको अभद्र र अमर्यादित कृयाकलापले गर्दा उक्त कार्यक्रम भांडिएको र महिलाहरू माथी गरिएको अपमान,हातपात तथा अभद्र कार्यप्रती ध्यानाकर्षण भएको भन्दै उनलाई निलम्बन गरिएको जसपा केन्द्रीय सुचना,संचार,प्रकाशन तथा प्रचार विभाग प्रमुख पुर्णबहादुर बस्नेत द्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त दिन भएको घटनाको छानबिन गरि पार्टीले आवश्यक निर्णय लिने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका