१७ असोज,काठमाडौं ।
पंचायत कालमा अखिल (छैठौं) का चर्चित विद्यार्थी नेता एवं २०४८ मा संयुक्त जनमोर्चा नेपालको सांसद तथा हाल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय सदस्य छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट स्वतन्त्र उमेदवार लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् ।
उनिसंगै निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका दर्जनौं माओवादी नेता कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश हुन ।
उनिहरुलाई एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अविर माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।निर्वाचन नजिकिँदै जांदा विभिन्न दल र समुह छोडेर एमाले प्रवेश गर्नेहरुको भिडनै लागेको छ ।
लामा तात्कालिन नेकपा एकता केन्द्रका महामन्त्री प्रचण्डले नेतृत्व गरेको खुल्ला चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको सांसद समेत हुन ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा