तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश


१० असोज ,भक्तपुर ।
नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत समाजवादीको युवा सघका केन्द्रिय सदस्य,भक्तपुर पिपुल्स भोलिन्टरका अध्यक्ष उमेश घोरासैनी सहित दर्जनौं युवाहरू नेकपा एमाले प्रवेश गरेका छन।

सोमबार राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी द्वारा आयोजित युवा भेला एवम् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनिहरु औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन।

नवप्रवेशी युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले खादा र अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो।

निर्वाचन नजिकिँदै जांदा अन्य पार्टी र विभिन्न स्वतन्त्र संगठनहरु बाट एमाले प्रवेश गर्नेहरूको भिडनै लागेको छ।नेकपा एमालेले भर्खरै सार्वजनिक गरेको एक तथ्यांकअनुसार अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरुको संख्या एक लाख नाघिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो