२८ भदौ,काठमाडौं ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको महाअभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २८ असार २०७८ को फैसला भएको बताएका छन् ।
मङ्गलबार महाअभियोग सिफारिस समितिमा सोधिएको प्रश्नमा बयान दिंदै जबराले यस्तो बताएका हुन।
यसको जड दोस्रो संसद विघटन र त्यसमा पनि २८ असारको फैसला भएको उनले बताएका हुन । आफूमाथि लागेका सबै आरोप झुटा भएको भन्दै जबराले भनेका छन महाअभियोग ‘प्रधानन्यायाधीशको पनि न्यायाधीश हुने सौभाग्य यहाँहरुलाई छ । संवैधानिक दायित्व, न्यायको दायित्व, अन्तराष्ट्रिय मूल्य मान्यतालाई गम्भीर रुपमा महसुस गरेर निर्णय लिनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।’
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका