४ भदौ,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं.१० रामपुर बस्ती पहिरोको उच्च जोखिममा परेको छ।मेलम्ची नदिले सडक कटान गर्दा सवारी साधन पहिरो बाटै हिंड्न बाध्य छन।
बाटोमा जताततै पहिरो गएको र हिलो भएको कारण स्थानीय पांचपोखरी थाङ्पाल गाउंपालिका लगाएतको स्थानमा पुग्ने यात्रुहरू दैनिकजसो जोखिमपूर्ण यात्रा गर्न बाध्य छन।
“मेलम्ची बजार जोगाउनको निमित्त नदिलाई रामपुर बस्तिको फेदतिर मोडाउंदा यस्तो समस्या देखा परेको हो। यहाँको माटो एकदमै कमसल रहेको छ।बोटबिरुवा रोपेर जसोतसो पहिरो नियन्त्रण त गरिएको थियो तर गत बर्षको बाढी पछि एकतर्फी बांधहालेर खोलाको बहाब यतापट्टि लगाईएको छ।जसले गर्दा रामपुर बस्तिलाई उच्च जोखिम बढेको स्थानीयहरुको भनाइ रहेको छ “।
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न