महरा माओवादीका प्रवक्ता

 भदौ ९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् । पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सभामुखबाट पदमुक्त भएपछि महराले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन् ।

तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा प्रवक्ताको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका थिए । उनी हाल पार्टीको प्रवास कमिटी इन्चार्ज बनेका छन् । श्रेष्ठ नेकपाका पनि प्रवक्ता थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता